National life

लुम्बिनी विकास बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
735Shares
लुम्बिनी विकास बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सुपरभाइजर, जुनिएर अफिसर र अफिसरमा रोजगारीको अवसर खुलाएको हो ।

उक्त रोजगारीमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टट अकाउन्टेन्टको अध्ययन गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कात्तिक ९ गतेभित्र बैंकको आधिकारिक वेबसाईट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://career.lumbinibikasbank.com/apply/qualified-chartered-accountant-officer-level

 

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?