National life

श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1KShares
श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट विनियोजन
ncell

काठमाडौं । सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो रकम श्रम तथा रोजगार क्षेत्रको विकासमा खर्च गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार विप्रेषणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न र विप्रेषण लगानी मिलान कोष सञ्चालन गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न ‘रिटर्नी माइग्रेशन’ कार्यक्रम कार्यान्वयन गरिनेछ ।

युवाहरूलाई सिपयुक्त बनाउन विभिन्न छोटो अवधिका तथा कार्यस्थलमा आधारित तालिम कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?