National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
646Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही, आईटीका लागि २ जना, डिजिटल मार्केटिङमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

आवेदन दिनको लागि उम्मेदवारले सम्बन्धित बिषयमा स्नातक वा स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेकाले असार २० गते भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?