National life

सांग्रिला डेभलपमेन्ट बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
360Shares
सांग्रिला डेभलपमेन्ट बैंकले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै

बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदमा कर्मचारी माग गरेको हाे ।

बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय क्षेत्र कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारले बैंकको वेबसाईट https://idocs.shangrilabank.com/Career/Apply/Index2/SADBL-080-81-04? मार्फत आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
360SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?