National life

सांसद तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागि विज्ञापन, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
602Shares
सांसद तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागि विज्ञापन, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले सचिवालय सचिवका लागि विज्ञापन गरेकी हुन् ।

साथै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी मागेकी हुन् ।

आवेदन कर्ताको लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएर छनौट गरिने कार्कीले जनाएकी छिन् ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?