काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित एसिस्टेन्ट ट्रेनी, जुनियर एसिस्टेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाईट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।
सो पदहरुमा असोज ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
















![सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ](https://api.aarthikvoice.com/storage/posts/सानिमा-बैंकले-पायो-care-np-a-is-रेट-86571.jpg)


















