National life

सानिमा बैंकले माग्याे ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
464Shares
सानिमा बैंकले माग्याे ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेका छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका विभिन्न ७ पदहरुमा रोजगारीको अवसर खुलाएको हाे ।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । अनुभवि, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार उक्त पदहरुमा बैंकको आधिकारिक वेबसाईट https://career.sanimabank.com/ मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?