National life

सिद्धार्थ बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
692Shares
सिद्धार्थ बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हाे ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा उल्लेख गरिएको क्युआर स्क्यन गरी आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/ मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?