National life

सिन्धु विकास बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
681Shares
सिन्धु विकास बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ । सिन्धु विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ।

बैंकले चार्टड एकाउन्टेन्ट (सिए) सेमी क्वालीफाइड र एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सिए सेमी क्वालीफाइडका लागि केही, एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो। बैंकद्धारा जारी सूचनामा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १३ गते मङ्गलवार दरखास्तमा आवेदन दिन सक्ने उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक आवेदकले व्यक्तिगत विवरण (सिभी), शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्र, नागरिकता र दुई प्रति पासपोर्ट साइजको फोटो सहित आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकको सूचना यस्तो छ :

 

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?