National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, याेग्यता कति चाहिन्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
431Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्याे कर्मचारी, याेग्यता कति चाहिन्छ ?
ncell

काठमाडौं । सूर्यज्योति लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चिफ फाइनान्स अफिसर/हेड अफ फाइनान्समा असिस्टेन्ट म्यानेजर/डेपुटी म्यानेजरका लागि कर्मचारी माग गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्तिमा पनि सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

२८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?