National life

एनआईएमबि एस क्यापिटलले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
605Shares
एनआईएमबि एस क्यापिटलले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले रिसर्च एनालिस्टमा ३ जना कर्मचारी माग गरेको छ ।

म्यानेजमेन्ट, अर्थशास्त्र तथा फाइनान्स विषयबाट बीबीए तथा मास्टर डिग्री गरेकाले आवेदन दिन सक्नेछन् । अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ ।

आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले असोज १७ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?