National life

अरुण–३ जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारका लागि मुआब्जा निर्धारण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
581Shares
अरुण–३ जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारका लागि मुआब्जा निर्धारण
ncell

काठमाडौं । संखुवासभास्थित अरुण–३ जलविद्युत आयोजनाको ४ सय केभि प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले अरुण–३ जलविद्युत आयोजनाको प्रसारण लाइन टावरको मुआब्जा निर्धारण गरेकाे हाे ।

आयोजनाको प्रसारण लाइन टावरको मुआब्जा प्रति रोपनी ५ देखि ८ रोपनीसम्म निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रसारण लाइन टावरको निर्माणको लागि आवश्यक पर्ने खाँदवारी वडा नम्बर १, २, ४ र ८ का जग्गाहरु स्थायी रुपमा अधिग्रहण गरिने भएकाले मुआब्जा निर्धारण गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असार १५ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले उक्त मुआब्जा निधारण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसरी निर्धाराण गरिएको मूल्यमा प्रतिरोपनी ५ देखि ८ लाखसम्म मूल्य निर्धारण भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?