National life

आँखुखोला जलविद्युतले १५० % हकप्रद शेयर निष्कासन गर्न पायो स्वीकृती

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
1.3kShares
आँखुखोला जलविद्युतले १५० % हकप्रद शेयर निष्कासन गर्न पायो स्वीकृती
ncell

काठमाडौं । विद्युत् नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको छ ।

आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ दशमलव ५ कित्ता शेयर निष्कासनका लागि स्वीकृती दिएको हो ।

अव कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्नेछ ।गत जेठ १८ गते बसेको आयोगको बैठकले उक्त दरमा हकप्रद शेयर निष्कासनका लागि कम्पनीलार्ई अनुमति दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आगामी वार्षिक साधारण सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपश्चात सो हकप्रद शेयर निष्कासन हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?