National life

नेप्सेमा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
775Shares
नेप्सेमा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन
ncell

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।

नेप्सेमा कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात् कम्पनीको शेयर मूल्य १४८ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?