National life
cg eloctronics

आइपीओ निष्कासनको प्रस्तावसहित निलगिरी खोला हाइड्रोपावरले बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ माघ २०८०, बिहिबार
761Shares
आइपीओ निष्कासनको प्रस्तावसहित निलगिरी खोला हाइड्रोपावरले बोलायो साधारण सभा
muktinatha bikash bank

काठमाडौं । आइपीओ निष्कासनको प्रस्तावसहित निलगिरी खोला हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले फागुन ४ गते वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभामा आइपीओ निष्कासन गर्ने, कम्पनीले निष्कासन गर्ने आईपीओमा सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?