National life

ईपीओ निष्कासन गर्दै कालिञ्चोक हाइड्रोपावर, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
780Shares
ईपीओ निष्कासन गर्दै कालिञ्चोक हाइड्रोपावर, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त
ncell

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएका छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निष्कासन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका(८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?