National life

काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विद्युत् अवरूद्ध हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
787Shares
काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विद्युत् अवरूद्ध हुने
ncell

काठमाडौं । काठमाडौं र ललितपुरकामा भालिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको हाे ।

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nea-1694651767

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?