National life

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1KShares
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु नियुक्त
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा दीर्घायु श्रेष्ठलाई नियुक्त गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

यसअघि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा हितेन्द्र देव शाक्य रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर सरकारद्वारा जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार उनी स्वतः पदमुक्त भएका थिए ।

त्यसपछि रिक्त भएको नेतृत्वमा तत्कालै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?