National life

मनकामना दरौदी हाईड्रोपावर कम्पनीको सेयर नकिन्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
731Shares
मनकामना दरौदी हाईड्रोपावर कम्पनीको सेयर नकिन्न आग्रह
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना दरौदी हाईड्रोपावर कम्पनीको सेयरमा लगानी नगर्न भनेको छ ।

बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा लगानी नगर्न सर्वसाधारण लगानीकर्ताहरुलाइ आग्रह गरेको छ ।
मनकामना दरौदी हाइड्रोपावर कम्पनीले जेठ २४ गतेको एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आव्हान गरेपछि यस्तो आग्रह गरेको हो ।

बोर्डको स्वीकृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्नुहुन सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?