National life

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
611Shares
युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
ncell

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?