National life

माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०५ भदौ २०८३, शुक्रबार
2.7kShares
माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
ncell

माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि नेपाल स्टक एक्सचेञ्ज९नेप्से०मा सेयरमूल्य समायोजन गरिएको हो।

नेप्सेले कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ७६३।६४ रुपैयाँ कायम गरेको छ।

कम्पनीको अघिल्लो कारोबारको बन्द मूल्य प्रतिकित्ता ८४० रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही मूल्यलाई आधार बनाएर १० प्रतिशत बोनस सेयरको समायोजनपछि नयाँ मूल्य निर्धारण गरिएको हो।

बोनस सेयरको समायोजनसँगै आगामी कारोबारमा कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुनेछ। कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेपछि नेप्सेले मूल्य समायोजन गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?