National life

माण्डु हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
676Shares
माण्डु हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा
ncell

काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयर धनीहरूलाई १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको १३औँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीहरूमा लाभांश वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?