National life
cg eloctronics

रिज लाइन इनर्जीको लाभांश प्रस्ताव पारित, सेयरधनीले कति पाउने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
1.3kShares
रिज लाइन इनर्जीको लाभांश प्रस्ताव पारित, सेयरधनीले कति पाउने ?
muktinatha bikash bank

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि एस. चपाईं एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ। लेखापरीक्षकको वार्षिक पारिश्रमिक मूल्य अभिवृद्धि करबाहेक ३ लाख रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा कास्कीका निरञ्जन पराजुली निर्वाचित भएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?