National life

सुनको मूल्यमा ओरालो लाग्ने क्रम जारी , कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
700Shares
सुनको मूल्यमा ओरालो लाग्ने क्रम जारी , कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । आज शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

बिहिबार पनि घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?