National life

सुनको मूल्यमा गिरावट, आज कति छ तोलाको भाउ ?

सुनको भाउ घट्यो, चाँदीले पनि छोडेन साथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|०९ भदौ २०८३, मङ्गलबार
1.1kShares
सुनको मूल्यमा गिरावट, आज कति छ तोलाको भाउ ?
ncell

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य ३ लाख २२ हजार ७०० रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार मात्रै सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको थियो।

त्यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ७६ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँले घटेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?