National life

लगातार घट्दो सुनचाँदी, आजको अपडेटेड दर हेर्नुहोस्

बहुमूल्य धातुमा गिरावट—सुन र चाँदी दुबैको मूल्य ओरालो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१७ असार २०८३, बुधबार
1.5kShares
लगातार घट्दो सुनचाँदी, आजको अपडेटेड दर हेर्नुहोस्
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज ६ सय रुपैयाँले घट्दै २ लाख ७७ हजार ३ सय रुपैयाँमा झरेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। मंगलबार प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरको उतारचढावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा यस्तो परिवर्तन देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?