National life
cg eloctronics

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति घट्यो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
2.1kShares
सुनको मूल्यमा भारी गिरावट, तोलामा कति घट्यो?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?