National life
cg eloctronics

सुन–चाँदीको मूल्यमा गिरावट, आज तोलाको कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
419Shares
सुन–चाँदीको मूल्यमा गिरावट, आज तोलाको कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?