National life

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड ,सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असार २०८१, शनिबार
716Shares
लुम्बिनी प्रदेशको बजेट  ३८ अर्ब ९७ करोड ,सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड
ncell

काठमाडौँ ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता ५ दिनअघि मात्र अर्थमन्त्रालयको जिम्मा पाएका सुरेनद्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएका छन्। आर्थिक मामिलामन्त्री पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन।

चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?