National life

लुम्बिनी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
653Shares
लुम्बिनी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी
ncell

काठमाडौं । लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

मुख्यमन्त्री चौधरीले बिहीबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले आज अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालनको जिम्मा दिएका हुन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?