National life
cg eloctronics

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
725Shares
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्रबैंक
muktinatha bikash bank

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज पुनः बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ। तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आज २० अर्ब रुपैयाँ झिक्न लागेको हो। राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख १७ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?