National life

आज राष्ट्र बैंकले ४० अर्ब तरलता प्रशोचन गर्दै, ३ बजे बोलकबोल गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
1.2kShares
आज राष्ट्र बैंकले ४० अर्ब तरलता प्रशोचन गर्दै, ३ बजे बोलकबोल गरिँदै
ncell

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै आज राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता प्रशोचन गर्न लागेको जानकारी दिएको छ ।

निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

आज मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ। राष्ट्र बैंकले साउन लागेयता तेस्रो पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?