National life

डिशहोम र ‘डल्ले’ बीचको साझेदारी : भर्चुअल प्रिभिलेज कार्डमार्फत डल्लेका आउटलेटमा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१३ कात्तिक २०८२, बिहिबार
1.2kShares
डिशहोम र ‘डल्ले’ बीचको साझेदारी : भर्चुअल प्रिभिलेज कार्डमार्फत डल्लेका आउटलेटमा विशेष छुट
ncell

काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड डल्ले सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

विशेष सुविधा:


यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्:

  • डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट


  • यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

    भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:



  • माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
  • 3 ad - 1
    3 ad - 2
    3 ad - 3
    Royal Enfield

  • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।

  • होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।

  • डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।


  • यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर श्री आलोक योन्जोन,डिशहोमका पुटी चिफ प्रोडक्ट अफिसर, श्री आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    डल्ले’ - नेपाली स्वादको आधुनिक व्याख्या


    ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।

    डिशहोमको जीवनशैली सेवातर्फको यात्रा


    यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ।

     

    यो समाचार शेयर गर्नुहोस्
    1.2kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?