National life

अब यी चार क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुले प्राधिकरणको स्वीकृती लिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
594Shares
अब यी चार क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुले प्राधिकरणको स्वीकृती लिनुपर्ने
ncell

काठमाडौँ । अब बीमा कम्पनीहरूले यी चार क्षेत्रमा लगानी गर्नु पूर्व नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग स्वीकृति लिनुपर्ने भएको छ।

प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतिका लागि थप विवरण पेस गर्न निर्देशन दिएको हो।

यी चार क्षेत्रमा लगानी गनुपूर्व सम्बन्धित कम्पनीले आवश्यक कागजात सहित प्राधिकरणको स्वीकृति लिएर मात्र लगानी गर्न कम्पनीहरूलाई निर्देशन दिइएको हो ।

बीमा प्राधिकरणले बीमकको लगानी निर्देशन १।१० बमोजिम लगानी गर्ने क्षेत्रमा लगानी गर्नुपुर्व विभिन्न विवरण पेस गर्न भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उल्लेखित विवरण जीवन, निर्जीवन, पूनर्बीमक र लघुबीमक सबैले पेस गर्नुपर्ने बीमा प्राधिकरणको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?