National life

एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट स्वतः बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ जेठ २०८०, सोमबार
1.6kShares
एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट स्वतः बन्द हुने
ncell

काठमाडौं।एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट स्वतः बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ।

वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?