काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण भएको जनाएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।































