National life

विभिन्न १३ वटा ठेकेदार कम्पनी कालोसूचीमा कम्पनीको विवरण सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
563Shares
विभिन्न १३ वटा ठेकेदार कम्पनी कालोसूचीमा कम्पनीको विवरण सहित
ncell

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताकम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई तीन वर्ष, तीनवटा कम्पनीलाई दुई वर्ष, दुईवटा कम्पनीलाई डेढ वर्ष र नौ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

यसरी कालोसूचीमा समावेश भएको अवधिभर कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने प्रावधान रहेको छ ।

विस्तृतमा हेर्नुहोस्

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?