National life

एनएलजी इन्स्योरेन्सले बीमितहरुलाई बीमा दाबी फर्छ्यौट गर्न आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
894Shares
एनएलजी इन्स्योरेन्सले बीमितहरुलाई बीमा दाबी फर्छ्यौट गर्न आह्वान
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी फर्छ्यौट गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सम्बन्धीत बीमितहरुलाई ३५ दिनभित्र बीमा दाबी फर्छ्यौट गर्न भनेको हो ।

कम्पनीका बीमितहरुको २०७९ असार मसान्तसम्मका क्षति भई बीमित वा प्रतिनिधी मार्फत पर्न आएको बीमा दाबी सम्बन्धमा हाल सम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको वा सम्पर्कमा नआएका बीमितहरुलाई ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बीमा दाबी फर्छ्यौट प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।

तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमा दाबीका फाइल बन्द गरिने समेत कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
894SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?