National life
cg eloctronics

गार्डियन माइक्रो लाइफको वार्षिक सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
955Shares
गार्डियन माइक्रो लाइफको वार्षिक सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित
muktinatha bikash bank

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको दोस्रो वार्षिक सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो।

उक्त, सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
955SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?