National life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट: २५ हजार बढीको हात खाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
1.2kShares
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट: २५ हजार बढीको हात खाली
ncell

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको उक्त आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ। मंसिर १९ गतेदेखिसम्म कम्पनीले २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ । उक्त आइपीओमा २२ हजार ५०० जनाले १०.१० कित्ता दरले आइपीओ हात पारेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?