National life

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलद्वारा पदभार ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ माघ २०८२, मङ्गलबार
932Shares
नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलद्वारा पदभार ग्रहण
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन्।

यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो।

कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष पौडेललाई नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशकहरू तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?