National life

नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सहकार्य गर्ने सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
614Shares
नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सहकार्य गर्ने सम्झौता
ncell

काठमाडाैं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसमा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल केसी र जीवन बीमक संघबाट अध्यक्ष पोषकराज पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी आपसमा तथ्यांक, सूचना तथा जानकारीहरु आदानप्रदान गर्नेछ ।

त्यस्तै यी संघले नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष्य लिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?