National life

प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
761Shares
प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने
ncell

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै आफ्नो केन्द्रिय कार्यालयबाट नै भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने जनाएको छ ।

उक्त तालिम कात्तिक महिनाको २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने कम्पनीले जनाएको छ । त्यसपछि परीक्षा चाँही कात्तिक ३० गते बेलुका हुने सुचनमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तालिममा सहभागि हुनको लागि न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?