National life

सर्वसाधारणका लागि सानिमा रिलायन्सको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
589Shares
सर्वसाधारणका लागि सानिमा रिलायन्सको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९चैत २९ गते० बाट १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यसअघि विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले कम्पनीले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?