National life

सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
526Shares
सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न
ncell

काठमाडौं । सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न भएको छ। काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटिजन लाइपका सिईओ पोषक राज पौडेल, डेपुटी सिईओ दशरथ मणी खड्का, चिर्फ विजनेस रिमाल, चिर्फ विजनेस अफिसर, डिर्पाटमेन्ट हेट र टिम हेड एवं कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका भएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न विधामा सम्मान गरिएको थियो ।

यस सँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनहरुमा अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको जानकारीे गराएको छ ।प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?