National life

सिटिजन लाइफद्वारा १४ लाख मृत्यु दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
567Shares
सिटिजन लाइफद्वारा १४ लाख मृत्यु दाबी भुक्तानी
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घास शाखा कार्यालयले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं –१ निवासी बीमित बल बहादुर कुँवरकी श्रीमति सरस्वता जीसीलाई बीमा वापतको १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

स्व.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमित कुँवरको वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया मृत्यु भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?