National life

हिमालयन लाइफको विराटनगर शाखाद्वारा ५ दिनमै बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
756Shares
हिमालयन लाइफको विराटनगर शाखाद्वारा ५ दिनमै बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाद्वारा केवल ५ दिनमा आवश्यक कागजात प्रदान गर्ने बितिकै बीमा दाबी भुक्तानी प्रदान गरेको छ ।

बिमीत चन्द्रमणि अधिकारीको रंगेलीबाट विराटनगर आउने क्रममा सडक दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो। बीमितको हकवाला श्रीमतीलाइ आफ्नो श्रीमानले बीमा गरेको थाहा नभएको र विराटनगर शाखा को कर्मचारीहरु र अभिकर्ता श्रदान्जली अर्पण गर्न स्वयं घरमा आफै पुगेर थाहा दिएको जानकारी गराइन ।

बीमितको केही वर्ष अघि मात्रै बिवाह भएको र एउटा १।५ वर्षको मात्र छोरा रहेको हुदा छोराको उच्च शिक्षाको लागि यो दाबी रकम गहिरो घाउमा मलम स्वरूप भएको बीमितको श्रीमतीले जानकारी दिइन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विराटनगर शाखाको शाखा प्रमुख सन्तोष आचार्यको अनुसार हिमालयन लाइफ इन्स्योरेन्स हाल नेपालको उत्कृष्ट कम्पनी रहेको यसबाट छिटो छरितो ढंगले प्रदान गर्ने सेवाले समेत पुस्टि गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?