National life

हिमालयन लाइफद्वारा ज्याकेट वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
804Shares
हिमालयन लाइफद्वारा ज्याकेट वितरण
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ज्याकेट वितरण गरेको छ । कम्पनीले करिब १०० परिवारलाई उक्त ज्याकेट वितरण गरेको हो ।

कम्पनीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा स्थानीयबासीलाई चलिरहेको जाडो महिनालाई मध्यनजर गर्दै ज्याकेट वितरण गरिएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जलेश्वर शाखाका शाखा प्रमुख मोबारक अलि तथा अभिकर्ताहरुको संलग्नतामा उक्त ज्याकेट वितरण गरिएको कम्पनीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?