National life
cg eloctronics

आईपीओ निष्काशनका लागि नेपाल माइक्रो इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
1.1kShares
आईपीओ निष्काशनका लागि नेपाल माइक्रो इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति
muktinatha bikash bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीलाई बोर्डले पुस २५ गते शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि बोर्डले अनुमति प्रदान गरेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?