National life

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशन गर्न मिल्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
1.3kShares
श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशन गर्न मिल्यो अनुमति
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ। बोर्डले कम्पनीलाई साउन १३ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?